सडक मर्मतको अर्बौं पैसा अन्यत्रै | ईमाउण्टेन समाचार

Our Network

मंसिर ६ २०८१, बिहीबार

सडक मर्मतको अर्बौं पैसा अन्यत्रै

paisa

काठमाडौं, २६ पुष । सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अर्बौं रुपैयाँ अर्कै शिर्षकमा खर्च गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल आयल निगमले सडक मर्मतसम्भारका लागि उठाएको रकम सोझै सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ ।

सडक बोर्ड नेपालका अनुसार आर्थिक बर्ष २०७३   ७४ मा यातायात व्यवस्था विभाग र नेपाल आयल निगमबाट सडक मर्मतसम्भारका लागि भनी २० अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो ।

यो रकममध्ये सडक मर्मतका लागि ४ अर्ब ३२ करोड रुपैयाँमात्रै पाएको बोर्डले जनाएको छ । आजको नागरिक दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);