काठमाडौं, ३ असार । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ

१३ घन्टा अघि
१४ घन्टा अघि