आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०८१, आइतबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

us doller

काठमाडौं, ३ असार । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८० पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ १९ पैसा र विक्रिदर १४३ रुपैयाँ ८४ पैसा रहेको छ ।

यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८५ पैसा र विक्रिदर ९० रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);