प्रस्तावित प्रधानन्यायाधीशसँग सांसदहरुले सवालजवाफ गर्दै | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

प्रस्तावित प्रधानन्यायाधीशसँग सांसदहरुले सवालजवाफ गर्दै

काठमाडौं, १ असार । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज संसदीय सुनुवाई समितिले सवालजवाफ गर्दैछ ।

बैठक बिहान ८ बजेबाट सिंहदरबारमा शुरु भइसकेको छ ।

बैठकमा अहिले प्रस्तावित प्रधानन्यायाधीश कार्कीलाई प्रश्न सोधिरहेका छन् ।

Leave a Reply

ताजा समाचार