श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एकजना नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित एकजना नियन्त्रणमा

बारा । बारा जिल्लाको विश्रामपुर गाउँपालिका १ खेखरिया नाकाबाट श्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते सशस्त्र प्रहरीले एक जनालाई
नियन्त्रणमा लिएको छ ।

बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतस्थित पुर्बी चम्पारणका राम निवास प्रसाद यादबलाई विओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका यादबलाई बरामद रुपैयाँ र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कलैया बारामा बुझाईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);