झार जंगलमा महिलालाई जबरजस्ती गरेपछि... | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

झार जंगलमा महिलालाई जबरजस्ती गरेपछि…

rape n arrest
महोत्तरी, ३० जेठ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिबास नगरपालिका–१० खैरबना बस्ने ४५ वर्षीय सोम बहादुर थिङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थिङले ती महिलालाई बर्दिबास नगरपालिका–१० खैरबनास्थित खैरबना झोरा खोला छेउको झार जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);