बालकृष्ण खाँणतर्फको बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

बालकृष्ण खाँणतर्फको बहस सुरु

काठमाडौं, ३० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट थुनछेक बहस सुरु भएको छ ।

नेपाली कांग्रेसका नेता तथा काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी खाँणको पक्षबाट आज २५ जना वकिलहरुले बहस गर्नेछन् ।

सोही प्रकरणमा खाँणसहित ६ जनाको थुनछेक बहस हुन बाँकी छ । हालसम्म पक्राउ परेका १८ जना अभियुक्तको तर्फबाट बुधबारदेखि बहस सुरु भएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);