राष्ट्रिय सभामा आज अर्थमन्त्रीले जवाफ दिने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

राष्ट्रिय सभामा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं, २६ जेठ । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । राष्ट्रिय सभाको बैठक बिहान ११ः३० बजेबाट शुरु हुनेछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रश्तुत गरेको बजेटमाथि सदस्यहरुले आफ्ना धारणा राख्ने र आज नै अर्थमन्त्री डा.प्रकाशशरण महतले
सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);