काठमाडौं, १६ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९१ पैसा र विक्रिदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रिदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २४ पैसा र विक्रिदर ८६ रुपैयाँ ६३ पैसा रहेको बैंकले जनाएको छ ।