सरकारले नदी किनारका अनाधिकृत वस्ती हटाउने | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

सरकारले नदी किनारका अनाधिकृत वस्ती हटाउने

sukumbasi-basti

काठमाडौं । सरकारले स्थानीय तहको समन्वयमा वास्तविक सुकुम्बासीको वैकल्पीक व्यवस्थापन गरेर बाग्मती, विष्णुमती लगायत नदी किनारमा रहेका अनाधिकृत वस्ती हटाउने भएको छ ।

सरकारको बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महातले यस्तो घोषणा गर्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);