काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ ।
सोमवार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेलको पनि सहभागिता रहेको थियो ।
उपाध्यक्ष बु्रक्सले गत शनिवार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसीसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गर्नुभएको थियो ।