नक्कली शरणार्थी प्रकरणमा आशंका, अझै मुद्दा दर्ता भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नक्कली शरणार्थी प्रकरणमा आशंका, अझै मुद्दा दर्ता भएन

काठमाडौं, ७ जेठ । नक्कली शरणार्थी प्रकरणमा अझै अनुसन्धान सकिएन । आज आइतवार मुद्दा दर्ता गर्ने भनिएपनि म्याद थपिएको छ ।

पक्राउ परेका १६ जनाको तीन दिन म्याद थप भएको छ । घटनामा १६ जना अझै फरार छन् ।

प्रहरीले यो घटनाको प्रतिवेदन अझै टुंगो लगाइसकेको छैन । म्याद थप सँगै घटनामा थप व्यक्तिहरु पक्राउ पर्ने आशंका गरिएको छ ।

नक्कली शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व सांसद डा. इन्दजीत राई, बहालवाला सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित हाइप्रोफाइल समेत पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);