काठमाडौं, ७ जेठ । आइतबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । गत शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसदमा छलफल भइरहेको छ ।