यार्सा टिप्न गएकाबीच झडप हुँदा ५ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

यार्सा टिप्न गएकाबीच झडप हुँदा ५ जना घाइते

मुगु । यार्सा टिप्न गएकाहरुबीच झडप हुँदा ५ जना घाइते भएका छन् ।

गाउँपालिकाले तोकेको कर नतिरी यार्सागुम्वा टिप्न पाटन पसेकहरु संकलकहरुलाई नियन्त्रण गर्न खोज्दा भएको झडपमा ५ जना घाइते भएका छन् ।

 

Leave a Reply