नेपाल बन्द फिर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८२, सोमबार

नेपाल बन्द फिर्ता

काठमाडौं । सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले गरेको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ ।

रेशम चौधरीलाई जन्मकैद पठाउने जिल्ला अदालतको फैसलालाई सर्वोच्चले सदर गरेसँगै नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको थियो ।

Leave a Reply