काठमाडौं, २३ पुष । चालू आर्थिक वर्षको पहिलो ४ महिनामा नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत मात्रै छ । जबकि आयातको वृद्धि भने १० दशमलब ९ प्रतिशत रहेको छ । सरकारले निर्यात वृद्धिलाई प्राथमिकतामा राखेको देखिए पनि त्यसको परिणाम भने सन्तोषजनक छैन ।
नेपालको निर्यात वृद्धि जम्मा ६ दशमलब ४ प्रतिशत
ताजा समाचार
बागमती प्रदेशसभा ,बैठकमा पेश भए ४ विधेयक
८ घन्टा अघि
ट्रम्प भन्छन्ः अमेरिकाले गाजापट्टीको स्वामित्व लिन्छ
१२ घन्टा अघि