भुटानी शरणार्थी प्रकरणमा हज कमिटिका अध्यक्ष पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

भुटानी शरणार्थी प्रकरणमा हज कमिटिका अध्यक्ष पक्राउ

काठमाडौं,४ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने धन्दामा संलग्न मध्येका शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

मियाँ हज कमिटिका अध्यक्ष हुन् । मियाँ सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ परेका हुन् ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);