प्रधानमन्त्रीले किन बोलाए १० दलको बैठक ? | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

प्रधानमन्त्रीले किन बोलाए १० दलको बैठक ?

काठमाडौं, २ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो साढे २ बजे १० दलको बैठक बोलाएका छन् । सरकारले ल्याउन लागेको नीति र कार्यक्रममाथि छलफल गर्न सिंहदरबारमा बैठक बोलाइएको हो ।

सरकारले आगामी जेठ ५ गते नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरकेो छ । छलफलमा आएका सुझावलाई नीति तथा कार्यक्रममा समेटेर परिमार्जन हुने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);