काठमाडौं, १ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र विक्रिदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३२ पैसा र विक्रिदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १९ पैसा र विक्रिदर ८७ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ ।