काठमाडौं, ३१ वैशाख । राजनतिक विश्लेषक मणिराम उपाध्यायले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचारमा छानबिन हुनसक्ने खुलासा गरेका छन् ।
माउन्टेन टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘माउन्टेन सम्वाद’ मा पत्रकारसँग कुराकानी गर्दै अधिवक्ता उपाध्यायले भ्रष्टाचारमा ओलीमाथि छानबिन हुन सक्ने दाबी गरेका हुन् ।