काठमाडौं, २९ वैशाख । राजनीतिक विश्लेषक साध्यबहादुर भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने भविष्यवाणी गरेका छन् ।
माउन्टेन टेलिभिजनबाट प्रसारण भएको कार्यक्रम ‘आजको सन्दर्भ’मा बोल्दै भण्डारीले नागरिकता विधेयक अगाडी बढाए देश गृहयुद्धमा जाने चेतावनी दिएका हुन् । प्रचण्डले देशलाई गृहयुद्धमा लैजान खोजेको उनको आरोप छ ।
भिडियो हेर्नुहोस्