रवि लामिछानेले प्रधानमन्त्रीलाई दिए धन्यवाद | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

रवि लामिछानेले प्रधानमन्त्रीलाई दिए धन्यवाद

काठमाडौं, २९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर रविले भ्रष्टाचारीको फाइल खोलेको भन्दै धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ ।

भेटवार्ताको क्रममा रविले आफ्नो पार्टीले भ्रष्टाचारीविरुद्ध सडकबाट साथ दिने पनि प्रतिवद्धता जनाए ।

रवि नेतृत्वको रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);