एमालेको केन्द्रीय कमिटीमा आज प्रतिवेदनहरुमाथि समुहगत छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एमालेको केन्द्रीय कमिटीमा आज प्रतिवेदनहरुमाथि समुहगत छलफल हुने

काठमाडौं, २९ वैशाख । नेकपा एमालेको केन्द्रिय कमिटीको बैठकमा आज पनि प्रतिवेदनहरुमाथि समुहगत छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहीबार राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ ।

हिजो पार्टी केन्द्रिय कार्यालयमा बसेको केन्द्रिय समितिको बैठकमा अध्यक्ष ओलीले भुटानी शरणार्थी प्रकरण, अर्थतन्त्र, पछिल्ला समसामयिक राजनीतिक परिवेशको बारेमा जानकारी गराएका थिए ।

आज बिहान ८ बजेदेखि १२ बजेसम्म आठ समुहमा छलफल गर्ने पार्टीको कार्यतालिका रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);