नाउपा संसदीय दलको नेता बने चौधरी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

नाउपा संसदीय दलको नेता बने चौधरी

काठमाडौं, २८ वैशाख । नागरिक उन्मुक्ति पार्टीका सुदुरपश्चिम प्रदेशको संसदीय दलका नेता परिर्वतन भएका छन् ।

पार्टीले संसदीय दलको नेतामा घनश्याम चौधरीलाई चयन गरेको हो ।

सरकारमा जाने भएकोले जिम्मेवारी हेरफेर गरेको हो । सो पार्टीबाट २ जना सरकारमा जाने भएका छन् ।

संसदीय दलको नेताबाट रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी जिम्मेवारी खोसिएको छ ।

उनीहरु दुवैजना मन्त्री बन्ने तयारीमा रहेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);