विदेशी मुद्रा आज कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८१, बिहीबार

विदेशी मुद्रा आज कतिमा साट्न पाइन्छ ?

us doller

काठमाडौं, २८ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८८ पैसा र विक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोको खरिददर १४३ रुपैयाँ ३६ पैसा र विक्रिदर १४४ रुपैयाँ २ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ७३ पैसा र विक्रिदर ९८ रुपैयाँ १७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);