खाँण पक्राउ परेपछि कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

खाँण पक्राउ परेपछि कांग्रेसको आकस्मिक पदाधिकारी बैठक बस्दै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले आफ्नै निवास धुम्बाराहीमा बैठक बोलाएका हुन् ।

बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);