काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई ४ दिन हिरासतमा बस्ने भएका छन् ।
खाँडलाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई आज बिहान निवासबाटै पक्राउ गरेको थियो ।