अमरेशविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८१, सोमबार

अमरेशविरुद्ध अख्तियारमा उजुरी (उजुरीसहित)

काठमाडौं । सांसद अमरेशकुमा सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

सिंहले अकुत सम्पत्ति आर्जन गरेको भन्दै सोमबार आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको हो । सर्लाहीका विकास ठाकुरले सोमबार उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएका हुन् ।

कुनै पेसा व्यवसायमा संलग्न नरहेका सिंहले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा गरेको खर्च र विलासी जीवनशैलीसहितलाई आधार मानेर ठाकुरले आयोगमा उजुरी दिएको बताईएको छ ।

यस्तो छ उजुरीः

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);