प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा भनेः यो टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा भनेः यो टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ

काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली शरणार्थी प्रकरणमा कसैलाई नछाड्ने बताएका छन् । आज शनिवार राजधानीमा पार्टीनिकट दलित मुक्ति मोर्चाको कार्यक्रममा बोल्दै जस्तोसुकै धम्की र दबाब आएपनि भ्रष्टाचारीलाई नछाड्ने बताए ।

प्रचण्डले शरणार्थी प्रकरणमा टेलर मात्र सुरु गरेको र फिल्म सिंगै बाँकी रहेको बताए । उनले भने, ‘यो टेलर मात्र हो सिंगै फिल्म देखिनेवाला छ ।’

भ्रष्टाचारीमाथि कारबाही गर्न खोज्दा धम्की, दबाब र घेराबन्दी पेचिलो बन्दै गएको बताए । उनले भने, ‘जतिसुकै ठूला घेराबन्दी, दबाब र धम्कीको सामना गरिनेछ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);