रास्वपा प्रतिपक्षमा बस्ने | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

रास्वपा प्रतिपक्षमा बस्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

शुक्रबार बसेको रास्वपा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । यो संगै रास्वपाले अब सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्ने रास्वपाका एक नेताले जानकारी दिए ।

सरकारमा सहभागी नभए पनि रास्वपाले विश्वासको मत दिएर सरकारलाई समर्थन गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);