रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरू | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

रास्वापाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरू भएको छ ।

पार्टी केन्दीय कार्यालय धुम्बाराहीमा बैठक सुरु भएको पार्टीका प्रवत्ता मुकल ढकालले जानकारी दिए ।

आजको बैठकमा सरकार जाने वा नजाने भन्ने बारे छलफल हुने बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);