कहिले बस्दैछ एमालेको सचिवालय बैठक ? | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कहिले बस्दैछ एमालेको सचिवालय बैठक ?

काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । आगामी बैशाख २६ गतेका लागि पार्टीको केन्द्रीय कार्यालयमा बैठक तय भएको एक नेताले जनाए ।

पार्टीको केन्द्रीय कमिटीको बैठकको एजेण्डामा केन्द्रीत हुने जनाइएको छ । आगामी बैशाख २९–३१ गतेसम्म एमालेको झापामा केन्द्रीय समितिको बैठक बस्दैछ ।

त्यसैगरी, पार्टी सृदृढीकरणका लागि एमालेले थालेको २ महिने मिसन ग्रासरुट अभियानको समिक्षा, पार्टीको आगामी रणनीति र समसामयिक विषयमा पनि छलफल हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);