राससद्वारा पत्रकारका लागि दरखास्त आह्वान (सूचीसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

राससद्वारा पत्रकारका लागि दरखास्त आह्वान (सूचीसहित)

काठमाडौँ, २२ वैशाख । राष्ट्रिय समाचार समिति (रासस)ले ठुलो संख्यामा कर्मचारीको दरखास्त आह्वान गरेको छ । राससले विभिन्न पदका लागि आवेदन आव्हान गरेको हो ।

आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि कर्मचारीको आवेदन माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन माग गरेको हो ।

इच्छुक नेपाली नागरिकले जेठ ११ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने राससले उल्लेख गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);