संघिय संसद अन्तर्गतका दुबै सदनको बैठक आह्वान | ईमाउण्टेन समाचार

Our Network

मंसिर २ २०८१, आइतबार

संघिय संसद अन्तर्गतका दुबै सदनको बैठक आह्वान

काठमाडौं । वैशाख २४ गते आइतवारका लागि संघिय संसद अन्तर्गत दुबै सदनको बैठक बोलाइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषदको सिमारिसमा वैशाख २४ गते आइतबारका लागि आह्वान गरिएको हो ।

वैशाख २४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);