बार एशोसिएशनको बिरोधले पाउँला त सार्थकता ? | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८१, मंगलबार

बार एशोसिएशनको बिरोधले पाउँला त सार्थकता ?

काठमाडौं, १७ वैशाख । नेपाल बार एशोसिएशनले आजबाट बिरोध प्रदर्शन गर्दैछ । बिरोध कार्यक्रम आजबाट एक हप्तासम्म सञ्चालन गर्ने बारले जनाएको छ ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको विषयलाई लिएर बारले आन्दोलन गर्न लागेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर नेपाल बारले प्रधानन्यायाधीश तत्काल नियुक्ति गर्न ध्यानाकर्षण गराएको थियो ।

यद्यपी संवैधानिक परिषद्को बैठकबाट निस्कर्ष निस्किन नसक्दा अझै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);