नेपालले कुवेतलाई दियो २ सय ८२ रनको चुनौती, कप्तानको शानदार प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

नेपालले कुवेतलाई दियो २ सय ८२ रनको चुनौती, कप्तानको शानदार प्रदर्शन

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनलमा नेपालले कुवेतलाई २८२ रनको चुनौती दिएको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको थियो । वर्षाका कारण करिब २ घण्टा रोकिएको खेल पुनः सुरु भएको थियो ।

वर्षाका कारण ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारिर ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको हो । कप्तान रोहित कुमार पौडेलले ९४ बलमा ९५ रनको योगदान दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);