सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य

काठमाडौं । सङ्घीय संसद्को चालु अधिवेशन आजदेखि अन्त्य भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवबाट अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रको व्यहोरा जानकारी गराएका थिए ।

सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);