राष्ट्रिय सभा अध्यक्षसहितको टोली स्वदेश फर्किंदै | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

राष्ट्रिय सभा अध्यक्षसहितको टोली स्वदेश फर्किंदै

काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभा अध्यक्षसहितको प्रतिनिधि मण्डल आज स्वदेश फर्ता फर्कदैछ । रुस भ्रमणपछि आज अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको भ्रमणकारी टिम स्वदेश
फर्किन लागेको हो ।

रुस भ्रमणमा रहँदा अध्यक्ष तिमिल्सिनासहितको टोलीले रुसको संसद लगायत उच्च पदस्थ व्यक्तिसँग भेटघाट गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);