ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ, १० वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदै छन् । आज एक दशरथ रङ्गशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेलमा सङ्कटा क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ । सङ्कटा र थ्री स्टारबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।

च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । हिमालयन र सातदोबाटोबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);