आज अक्षय तृतीया, शुभ समय र राहुकालको समय जान्नुहोस् | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

आज अक्षय तृतीया, शुभ समय र राहुकालको समय जान्नुहोस्

काठमाडौं, १० वैशाख । आज अक्षय तृतीया पर्व मनाइँदै छ जसमा भगवान विष्णु र माता लक्ष्मीको पूजा–आराधना गर्नाले साधकलाई विशेष लाभ मिल्ने भएको छ ।

हिन्दू धर्ममा कुनै पनि शुभ कार्य सुरु गर्नु अघि शुभ र अशुभ समय अवश्य देखिन्छ । शुभ समयमा गरेको कामले व्यक्तिलाई विशेष लाभ हुने विश्वास छ ।

आज अर्थात् २३ मार्च २०२३, शनिबार वैशाख महिनाको शुक्ल पक्षको दोस्रो तिथि हो । आज अक्षय तृतीया उदय तिथी अनुसार मनाइँदैछ । आजको शुभ समयमा भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नाले साधकका सबै मनोकामना पूरा हुने जनविश्वास छ ।

आजको पञ्चाङ (पञ्चाङ २३ अप्रिल २०२३)

वैशाख मासको शुक्ल पक्षको दोस्रो तिथि समापन – बिहान ७.४९ बजे
वैशाख मासको शुक्ल पक्षको तृतीया तिथी प्रारम्भ – २२ वैशाख बिहान ०७ः.४९ बजे
कृतिका नक्षत्र – राति ११ः२४ बजेसम्म

आयुष्मान योग – बिहान ०९ः२६ बजे

सौभाग्य योग – बिहान ०९.२६ बजे सुरु हुन्छ

शुभ समय
ब्रह्म मुहूर्त – बिहान ०४.२१ सम्म

विजय मुहूर्त – दिउँसो ०२.३० बजे देखि ०३.२२ बजे सम्म

गोधूलि समय – ०६.४९ बजे देखि ०७.११ बजे सम्म

त्रिपुष्कर योग – बिहान ०५ः४९ देखि ७ः४९ सम्म

अमृत सिद्धि योग – राति ११ः२४ देखि भोलि बिहान ५ः४८ सम्म

रवि योग – राति ११ः२४ देखि भोलि बिहान ५ः४८ सम्म

अशुभ समय
राहुकाल – बिहान ०९.०४ देखि १०.४२ बजे सम्म

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);