८ जनाको टोलीसहित अध्यक्ष तिमिल्सिना रुस जादैं | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

८ जनाको टोलीसहित अध्यक्ष तिमिल्सिना रुस जादैं

काठमाडौं, ६ वेशाख । रुसको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मत्भिएन्कोको निमन्त्रणमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस प्रस्थान गर्दै हुनुहुन्छ । उहाँ आज रुस प्रस्थान गर्न लाग्नुभएको हो ।

उहाँ ८ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुस प्रस्थान गर्न लाग्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);