सिंहदरबारको फोहोर नउठाउने बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सिंहदरबारको फोहोर नउठाउने बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।

मेयर बालेनको सिंहरदरबार परिसर भित्रको फोहोर नउठाउने निर्णयविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र काठमाडौं महानगरपालिकाका मेयर बालेनलाई विपक्षी बनाएर अधिवक्ता पदम श्रेष्ठले रिट दायर गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);