कांग्रेसले गणित हारे पनि राजनीति जित्यो : विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेसले गणित हारे पनि राजनीति जित्यो : विश्वप्रकाश शर्मा

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले गएको चुनाबमा जे जती मत प्रप्त गरे पनि कांग्रेस ले गणित हारे पनि राजनीति जितेको कुरा स्पष्ट पारे ।

संविधान निर्माण गरिसकेपछी हाम्रा लोकप्रिय प्रधानमन्त्रीले अलोकप्रिय ढङको कदम चालेर प्रधानमन्त्रीको उमेदबार दिनु नै पछील्लो पराजयको श्रृंखला सुरु भएको, उन्ले बताए ।

शर्माले कुनै एक पक्षलाई दोष दिन नमिल्ने बताउदै मुल नेतृत्व, अरु नेतृत्व, पार्टीको सदस्य सबै  आ-आफ्नो ठाउँमा दोषी  रहेको कुरा राखेका छन् । उन्ले यसबेला नेपाली कांग्रेसले सबै भन्दा पहिले आफ्नो पार्टीको, केन्द्रको, कार्यकर्ताको मनोबैज्ञानीक उद्धार गर्नु पर्ने बताए ।

यस समबन्धी पुरा भिडियो हेर्न तल क्लिक गर्नु होला :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);