टर्कीमा शक्तिशाली भूकम्प | ईमाउण्टेन समाचार

Our Network

असार १७ २०८१, आइतबार

टर्कीमा शक्तिशाली भूकम्प

एजेन्सी, ४ वैशाख । टर्कीमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको तीव्रता रिक्टर स्केलमा ४ रेक्टर मापन गरिएको थियो ।

टर्कीको अफसिनबाट २३ किलोमिटर दक्षिणपश्चिममा सोमबार भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ।

USGS का अनुसार भूकम्पको केन्द्रविन्दु स्थानीय समय अनुसार 04:25 मा गएको थियो। USGS  ले भूकम्पको केन्द्रविन्दु क्रमशः ३८डिग्री र ३६डिग्री रहेको जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);