विन्दु अधिकारी । यो वर्ष स्वास्थ्य क्षेत्रलाई राजनीतिक अस्थिरताले सबैभन्दा बढी असर पा¥यो । एकै वर्षमा ३ मन्त्री परिवर्तन हुँदा मन्त्रालयका कर्मचारीले वर्षको अन्तमा नयाँ मन्त्रीलाई स्वागत गर्न पाएनन् ।
यसै वर्ष डेंगीको ठूलो असर देखियो । औषधि खरिदमा भएको अनियमितता, नियमविपरीतका नियुक्ति, मेडिकल लापरबाहीलगायत घटनाले वर्ष २०७९ स्वास्थ्य क्षेत्रका लागि निराशाको वर्ष रह्यो ।
हेर्नुहोस भिडियो रिपोर्ट