युवासंघको अध्यक्षमा क्षितिज र महासचिवमा सुमन पुरी सर्वसम्मत | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

युवासंघको अध्यक्षमा क्षितिज र महासचिवमा सुमन पुरी सर्वसम्मत

काठमाडौं, ३० चैत्र । नेकपा एमाले निकट युवा संघको अध्यक्षमा क्षितिज थेबे चयन भएका छन् । नेपालगन्जमा चैत्र २७ देखि २९ गतेसम्म जारी महाधिवेशनले सर्वसम्मत रुपमा थेबेलाई अध्यक्षमा चयन गरेको हो ।

उपाध्यक्षमा अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतम चयन भएका छन् ।

महासचिवमा सुमन पुरी चयन हुँदा महेन्द्र गुरुङ र राजन थापा उप महासचिव चयन भएका छन् ।

सचिवहरुमा बिनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलमलगायत चयन भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);