ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण | ईमाउण्टेन समाचार

Our Network

असोज २२ २०८३, शुक्रबार

ढाकाकुमारले पार्टीमा बुझाए स्पष्टीकरण

काठमाडौँ, २८ चैत्र । रकम लेनदेनको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्।

व्यवसायी दुुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो।

उनले ह्वाट्सएप मार्फतसोमबार स्पष्टीकरण बुझाएको अनुशासन समितिले जनाएको छ ।

Leave a Reply

ताजा समाचार