कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु

काठमाडौं, २७ चैत्र । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक शुरु भएको छ । बैठक बानेश्वरस्थित संसद भवनमा बसेको हो । गत शुक्रवार दलीय प्रतिनिधित्वका आधारमा कार्य व्यवस्था परामर्श समिति गठन भएसँगै पहिलो पटक कार्यव्यवस्था समितिको बैठक बसेको हो ।

कार्य व्यवस्था समितिको बैठकमा दलका प्रमुख सचेतकसहितका नेताहरुको उपस्थिति छ । बैठकमा प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्नुका साथै विषयगत समिति गठन, मस्यौदा समिति गठन लगायतमा छलफल
चलिरहेको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);