विदेशमा मृत्यु भएकाको बीमा रकम ठगी गर्ने गिरोह | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

विदेशमा मृत्यु भएकाको बीमा रकम ठगी गर्ने गिरोह

काठमाडौं, २६ चैत्र । विदेशमा मृत्यु भएकाहरुको नामको बीमा रकम ठगी गर्ने गिरोहको रहस्य खोलिएको छ । ती व्यक्तिहरुबारे गहिरो अनुसन्धान गरी प्रहरीले पक्राउ गरेको छ ।

२३ चैत्रमा रामबहादुर तामाङसहित ६ जना व्यक्तिहरुलाई विभिन्न सामाग्रीसहित पक्राउ गरिएकोमा थप दुई व्यक्तिहरु पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेहरु एकजना सरकारी कर्मचारी र अर्का बीमाका कर्मचारी छन् ।

उनीहरुमध्ये वैदेशिक रोजगार बोर्डका नायब सुब्बा पशुपति अधिकारी र सुर्यज्योति जीवन बिमाका जुनियर अधिकृत उमेश बुढाथोकी छन् ।

Leave a Reply