लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि र इन्जिनियरिङपनि अध्यापन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लुम्बिनी प्राविधिक विश्वविद्यालयमा सूचना प्रविधि र इन्जिनियरिङपनि अध्यापन हुने

काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयमा नयाँ वर्ष देखि सूचना प्रविधि र इन्जिनियरिङका विषय पनि अध्यापन हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको स्वामित्वमा यसै वर्ष स्थापना भएको यस विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि तयारी थालेको हो ।

भण्डारीका अनुसार हाल शैक्षिक कार्यक्रमको पाठ्यक्रम निर्माणको काम भइरहेको छ ।

विश्वविद्यालयले लुम्बिनी प्रदेश अन्तर्गत रहेका स्थानीय पालिकाका विद्यार्थीलाई प्राथमिकता दिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);